कर्णाली जीप दुर्घटनामा चालकको मृत्यु

465
views

कालिकोट, १३, फागुन । कर्णाली करिडोरमा लु १ ज ४१४१ नम्बरको जीप दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका–१ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका–४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ ।