कोरोना संक्रमितको संख्या २४३ पुग्यो, नियन्त्रण बाहिर जाने चिन्ता

692
views

काठमाडौं, ३१, बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संखया दिनप्रतिदिन बढ्दै गएको छ । आज मात्र थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, ३१ वैशाख । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।