एआईजीमा पोखरेलको सिफारिस

487
views

काठमाडौं, १६, मंसिर । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा सिफारिस भएका पोखरेल नै भावि आईजीपीका एक्ला दाबेदार हुन् ।

सरकारले मंसिर ४ गते एक एआईजी र पाँच डीआईजीको दरबन्दी प्रहरी किताबखानामा दर्ता गरेको थियो ।