रुखमा बत्ति जडान गरेपछि झिलिमिली सुर्खेतको न्युरोड (फोटो)

1229
views

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ६ सुर्खेतमा रुखमा बत्ति जडान गरेपछि झिलिमिली र अत्यन्त सुन्दर देखिएको छ । बत्ति जडान पश्चात् न्युरोडको सुन्दर र झिलिमिली देखिएको छ । 

तस्विर : जितेन्द्र थापा