प्रवासी नेपालीको सहूलियतको लागि अनलाइन साथी एप संचालन

1829
views

काठमाडौँ । भारतको गुजरातको गुजरात मा हेड ऑफिस भएको कंपनी शुभलक्ष्मी मल्टी सर्विसिस इंडिया प्राइवेट लिमिटेडद्धारा अनलाइन साथि एप संचालनमा ल्याइएको छ ।गुजरातस्थित शुभलक्ष्मी मल्टी सर्विसिस इंडिया प्राइवेट लिमिटेड भारतमा बस्दै आएका नरेश सिजापतिको टीम द्वारा नेपाली प्रवासी लाइ सहज रुपमा नेपालमा पैसा पठाउन उक्त एप संचालनमा ल्याएको बताइएको छ ।

एप संचालनमा आएपछि नेपाल पैसा पठाउन प्रवासी नेपालीलाई बैंक धाउन नपर्ने ,नेपाल रिचार्ज गर्न प्राय जसो धेरै पैसा खर्च गरी रिचार्ज गर्नु पर्ने समस्या लाइ मध्य नजर गरी कंपनी ले ऑनलाइन साथी नामक एप्प मार्किट मा लिएर आएको छ साथि एपका सिइयो नरेश सिजापतिले जानकारि दिए ।

‘भारत मा लगभग ७० लाख नेपाली छन्,सिजापतिले भने,‘ जो भारत बाट दुःख मेहनत गरि आम्दनी गरी आफ्नो घर परिवार लाइ आर्थिक सहयोग को लागी पैसा पठाई पठाउने गर्छन् ,भारतका विभिन्न बैँकबाट पैसा पठाउँदा धेरै समय लाग्ने उक्त एप बजारमा ल्याएका हाँँै प्रवारि नेपालीका लागि एकदमै उपयुक्त छ ।’ अनलाइन साथी एप ले ग्राहक वर्ग हरु तथा एजेंट हरु को खास ध्यान राखी यो एप को रचना गरिएको छ । सेवाग्राहिले यो एप्प डाउनलोड गरी नेपाल पैसा पठाएमा मा १० रुपैयाँ देखि एकसय रुपैयाँसम्मको क्यास बेक प्राप्त हुने छ सिजापतिले भने,’ यो एप उपयोग गर्दा केहि समस्या परेमा २४ घंण्टा खुल्लै रहने हेल्प लाइन नम्बरं ९०९९००५२५१ मा & [email protected] मा वा फोन गरेर समस्या को समाधान गर्न सकिने छ ।

आफु ५ वर्ष प्रवासीहरु संग काम गर्ने संगठन पनाह फॉउंडेशन र नेपाली हेल्प लाइन को प्रमुख को पद बाट राजीनामा दिएर यो ऑनलाइन साथी एप्प संचालन गरेको हो र भविष्य मा यो एप मार्फत नेपाली बस बुकिंग , शॉपिंङ्ग , र कानूनी परामर्श सेवा र विभिन्न इन्सुरेन्सहरु किन्न सकिने सिजापतिको भनाई छ ।

एप डाउनलोड गरेर पहिलो ट्रांसेक्शन गरे बापत रूपैया १० देखि एकसय सम्म को क्यास बेक प्राप्त हुने र नेपाल रिचार्ज गर्दा कोई ट्रांसक्शन  एडमिन चार्ज नलाग्ने ऑनलाइन साथी हो सिजापलिे भने ।

ऑनलाइन साथी एप गूगल प्ले स्टोर मा प्राप्त हुने छ। थता रजिस्ट्रेशन गर्न धेरै सजिलो छ । यो एप अति सहूलियत र फरक खाल को भएको छ तथा नेपाली प्रवासी हरु लाइ पनि राम्रो सेवा प्रदान गर्ने छ ।

आफुहरुले संचालनमा ल्याएको साथि एप कानुनी रूपमा पंजीकृत र IME फोरेक्ससंग र विभिनं एजेंसीसंङ्ग सलग्न भएर सेवा दिएर आएको छ ।

यो एप डाउनलोड गर्न यो लिंक मा क्लिक गर्नुहोस ।

https://l.facebook.com/l.php?u=http%3A%2F%2Fonlinesaathi.org%2F%3Ffbclid%3DIwAR3LBxPZpxFs5yXIosV8sMcDu8haOluiShRE_9Y7gHH_efJblfBo3wemSeY&h=AT0-IawOpQTdGhMOBgN8QOe6s1Bk1LkqEon-14hUR7J0xRVLD3iNWeaDzy4GiLMcEGwhf4Sgs7ypJZzoHIyQgpsXQWxUKXtm4dv9nocFLSi6nstpiMkoTNNNL1MgZE3Vid18v1NYV4j8oUM