चिनियाँ विदेश मन्त्री नेपाल आउने

561
views

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।’ दुबैतिर तयारी भइरहेको छ । मिति तोक्न बाँकी छ ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आउनु भएको थियो ।