इजरायलको रिसोन लिजियोंनमा गाडीले ठक्कर दिंदा गम्भिर घाईते खडकाको स्वास्थ्यमा सुधार

1347
views

अनिरुद्र सुवेदी
ईजरायल । जुलाई ५ तारिक २०१७ का दिन इजरायलको रिसोन लिजियोंनमा गाडीले ठक्कर दिदा गपिम्भर घाईते झापा धाइजनकि इन्दिरा खडकाको स्वास्थय स्थिितिमा सुधार आएको छ । उक्त दुर्घटनामा खड्काले काम गर्दै आई रहेकी ८८ बषिर्य इम्पल्यार (आमा) को घटना स्थल मै मृत्यु भएको थियो । दुर्घटनामा घाईते खडकालाई ॐ जन जागरण इजरायल संस्था की अध्यक्ष नितु कार्की तथा समाजसेवि सुजाता गौतम तथा संस्था कि वरिष्ठ सल्लाहकार सुसिला बस्नेतले आसफा रोफे अस्पताल रामलेमा गइ उहाँको स्वास्थ्य स्थिीतिको बारेमा जानकारी लिनुभएको छ । अहिले खड्काको स्वास्थ्य स्थिीति खतरामुक्त रहेको जनाइएको छ ।
खड्काको टाउको ,हात ,खुटा तथा करंग मा गम्भीर चोट लागेको छ । ॐ जन जागरण इजरायलले घाइते इन्दिरा खडकाको स्वस्थ लाभको कामना गरेको छ ।