भरतपुर–१४ मा प्रचण्डले गरे मतदान

415
views

चितवन, ३०, वैशाख । स्थानीय तह निर्वाचनका लागि आज वैशाख ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।