राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै

250
views

काठमाडौं, १७, बैशाख । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किदै छन् । वैशाख ६ गते उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन् ।