१५ दिन नपुग्दै फेरि पेट्रोल र डिजेलको मूल्य बढ्यो

579
views

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले मेट्रोलियम लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई दुई रुपैयाँ मुल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २र२ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। नागरिक दैनिक