प्रधानसेनापति र जापानका राजदूतबीच भेट

634
views

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री र काठमाण्डौस्थित मित्रराष्ट्र जापानका महामहिम राजदुत एच.इ.मासासी ओगावाबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा प्रधानसेनापति र राजदुतबीचको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।