समयको सदुपयोग (पर्वत जिल्ला अदालत)

1764
views

पर्वत जिल्ला अदालतका कर्मचारीहरुले सेवाग्राहीको कामलाई विशेष जोड दिदैं फुर्सदको समयमा अदालत परिसरभित्र सरसफाई गरेका छन् । कर्मचारीले समयको सदुपयोग गरी अदालतभित्रको सानो मैदान समेत सम्याएका हुन् ।