प्रधानसेनापति थापा निरीक्षण भ्रमणमा

2047
views

काठमाडौँ । प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले धनकुटा स्थित श्री नंं.२ बाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गरेका छन् । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए पश्चात उनको यो पहिलो निरीक्षण भ्रमण हो ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।