प्रेस युनियन नवलपुरको १० औ अधिवेशनमा १९ सदस्य कार्य समिति चयन

1120
views

प्रकाश सापकाेटा, नवलपुर, असोज–८ नेपाल प्रेस युनियन नवलपुर शाखाको १० औ अधिवेशन बाट विरेन्द्र पराजुली सहित १९ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ ।

जस्को खुल्ला उपाध्यक्षमा श्रीधर उपाध्याय , समावेशी उपाध्यक्षमा कमला राना , सचिवमा खगराज सापकोटा(संगठन) , चोलाकान्त रेग्मी आशिष (प्रवक्ता)मा चयन हुनुभएको छ ।
यसैगरी कोषाध्यक्षमा कल्पना कुंवर , सहसचिबमा मिना कंडेल चयन भएको मुख्य निर्वाचन अधिकृत चेतनारायण भुषालले जानकारी दिनुभयो ।
सदस्यहरुमा तिलक सुवेदी , अजय पौडेल, विवेक भण्डारी ,सुजन अधिकारी ,प्रकाश भण्डारी ,चन्दा गुरुङ ,राज चापागाई , गिता गैरै, ,दिपा पंगेनी ,सुदिप चापागाई ,टोप बहादुर राना र कृष्ण प्रसाद रेग्मी चयन भएका छन् । केन्द्रिय पार्षदमा नवीन पौडेल , सदानन्द जैसी , घनश्याम बगाले , भुमीराज चापागाई ,ईश्वरी प्रसाद चापागाई ,नारायण शर्मा, श्रीराम सिग्देल , होमराज रानाभाट , गंगा बहादुर पाण्डे ,चेतन पौडेल ,जगन्नाथ उपाध्याय ,रुपा गिरी ,सिर्जना न्युरे ,राजेन्द्र पौडेल ,शान्ति तिवारी , निकेश काफ्ले ,कृष्ण कुमारी ढकाल , उर्मीला ढकाल ,ऋषिकेश बस्ताकोटी ,बसन्त पोख्रेल ,प्रकाश शर्मा बस्याल , प्रेम प्रसाद न्यौपाने र विष्णु प्रसाद गौडेल चयन भएका छन् ।