पूर्वराजाको सक्रियताः हिन्दुराज्यको माग

570
views

काठमाडौं, ९ पौष । हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै पछिल्लो समयमा गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेटघाट गर्नुभएको छ ।

पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष कमल थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो । भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल गर्नुभएको छ । नेपाल समाचारपत्र