प्रधानसेनापति निरीक्षण भ्रमण

450
views

काठमाडौं । प्रधान सेनापति महारथि पूर्णचन्द्र थापाले वाहिनी, प्लान्ट र गणको निरिक्षण भ्रमण गरेका छन् । थापाले हेटौँडास्थित श्री मध्य पृतना हेर्डक्वाटर, चनवनस्थित श्री नं.७ बाहिनी अड्डा, सुनाचुरीस्थित श्री सुनाचुरी इमल्सन प्लाण्ट र श्री नं.१ जगदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरे । सो अवसरमा सकलदर्जालाई सम्बोधन गसमेत गरेका थिए ।