प्रधानन्यायाधीश शमशेरको नाम अनुमोदन

484
views

काठमाडौं, १७, पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम संसदीय विशेष सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आजै प्रधानन्यायाधीशको शपथ गराउने कार्ययोजना रहेको छ ।