मुस्ताङका पाँच गाउँपालिका मध्ये डालोमेमा स्वतन्त्र र लोमान्थाङमा काँग्रेस उम्मेदवार विजयी

639
views

मुस्ताङ १ बैशाख । मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोफ्ताङ चेम्डोल विष्ट (राजु) ७५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका उपाध्यक्ष ढोका गुरुङले ६०१ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । त्यस्तै लोमान्थाङ गाउँपालिकामा नेपाली काँग्रेसको विजयी भएको त्रिपाठीले बताए ।