‘कानूनको भरमा’

735
views

पर्वत । लाखौं प्रदेशीको कथामा आधारीत प्रेम पौडेलको ‘कानूनको भरमा’ लोकदोहोरी गित बजारमा आएको छ । सो गितलाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको हो ।

गितमा चर्चित कलाकार सरस्वती लामिछाने र नविन विश्वकर्माले स्वर दिएका छन् । नविन विश्वकर्माकै लयमा सजिएको उक्त गितमा महेन्द्र सुनारले शव्द रचना गरेका छन् ।

गितको तारानाथ आचार्यले ऐरेन्ज गरेका छन् भने संचिता शाही र प्रेम पौडेलको अभिनय रहेको छ ।