सञ्चार रजिष्टारमा पत्रकार सापकोटा नियुक्त

659
views

काठमाडौं, २७ चैत । प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी सापकोटालाई रजिष्टारमा नियुक्त गरेको हो ।

सापकोटाले बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् ।