प्रधानसेनापतिद्वारा वाहिनीको निरीक्षण

476
views

नेपालगञ्ज । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जमा रहेको ४ नं बाहिनी अड्डाको निरीक्षण गरेका छन् ।

 निरीक्षण क्रममा प्रधानसेनापतिले वाहिनी अड्डाको बस्तुगत स्थिति, तालिम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिएका छन् । उनी आजै काठमाडौ. फर्केका छन् ।