सुर्खेतमा अखिल क्रान्तिकारीको भेला

649
views

जितेन्द्र थापा । विरेन्द्रनगरको सुर्खेतमा आज अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारिका केन्द्रिय सदस्य तथा संयोजक हिक्मत शाहिको अध्यक्षतामा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का सचिव चक्रपाणी शर्माको आतिथ्यतामा विद्यार्थीहरुको भेला सम्पन भएको छ ।

अखिल क्रान्तिकारी सुर्खेतको जिल्ला भेलाले आयोजक समिति गठन गर्ने निर्णय गरेको छ र गठित समितिले श्रावण ११ गते अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सुर्खेत जिल्ला भेला गर्ने संगठन विस्तार गर्ने निर्णय गरेको छ ।