भारतीय गाडी कर्राखोलाले बगायो

556
views

हेटौँडा । हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पर्याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो ।

गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।