बालुवाटारमा सर्वदलीय बैठक

1814
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

संक्रमणकालीन न्यायलाई टुंगोमा र्पुयाउनका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार दलका प्रतिनिधि रहेका छन् ।