पुडासैनी प्रकरणः यस्तो छ रेणुद्वारा जारी विज्ञप्ति

1710
views

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शालिकराम पुडासैनी मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै विज्ञप्ति जारी गरेकी छिन् ।

जारी विज्ञप्तिमा दाहालले पुडासैनी मृत्यु प्रकरणमा निश्पक्ष र सत्यतथ्य छानविनगरी दोषी नछुटुन् र निर्दोष नफसुन भन्ने मान्यताका आधारमा न्यायिक निरुपण गर्न आग्रह गरेकी छिन् । दाहालले सामाजिक सञ्जालमा भैरहेका अर्नगल प्रचार र अफवाहको पछाडी नलाग्न आग्रह समेत गरेकी छिन् ।