सिंगापुरबाट काठमाडौं प्रधानमन्त्रीको टेलिप्रिजेन्स

508
views

काठमाडौं । सिंगापुर उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले भिडियो ’कन्फरेन्स’ बाट सम्बोधन गर्ने र त्यसमा मन्त्रीहरु सहभागी भए ।

प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाट बैठक संचालन गर्ने भएपछि अब सरकारका नियमित काम रोकिने छैनन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौंमा पहिलो पटक टेलिप्रिजेन्स मार्फÞत मन्त्रिपरिषदको बैठक बस्ने जानकारी दिए ।