काठमाडौंमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

399
views

काठमाडौं, २५, असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका लागि भारतको चेन्नईबाट उडेका छन् । सी काठमाडौं आइपुग्ने समय नजिकिँदै गर्दा काठमाडौंका सडकहरुमा सुरक्षाकर्मीको वाक्लो उपस्थिति बढेको छ ।

सी भारत भ्रमण सकेर शनिबार दिउँसो चेन्नईबाट काठमाडौंका लागि उडेको भारतीय समाचार संस्थाले जनाएका छन् ।