नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर

568
views

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

होटल सोल्टीमा आइतबार मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिपिनधि मण्डलबीच उच्चस्तरीय वार्ता वार्तापछि १७ दस्तावेजमा हस्ताक्षर भएको थियो । सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन्