सरकारबाट बाहिरियो समाजवादी, यादव र राईको राजिनामा

1782
views

काठमाडौं, ८, पौष । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । समाजवादीबाट सरकारमा प्रतिनिधित्व गरेका उपेन्द्र यादव र मोहम्मद इश्तियाक राईले आज मंगलबार राजीनामा दिएका हुन ।

यादव उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए भने राई सहरी विकासमन्त्री थिए ।

उपेन्द्र यादव र  मोहम्मद इश्तियाक राईको राजिनामा