नेकपा मेची–कोशी ब्यूरो इन्चार्ज उमा भूजेल पक्राऊ

822
views

बिराटनगर, १२, पौष । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकी मेची–कोशी ब्युरो ईन्चार्ज उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहितका चार जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा मेची–कोशी ब्यूरो कार्यालय सचिव सुमन सिंह लगायत छन् ।उनीहरुमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।