कोभिड–१९ इटाली र स्पेन बढी प्रभावित

974
views

नोबेल कोरोना भाइरस कोभिड(१९) को युरोपियन राष्ट्रमा तीब्र गतिमा फैलिरहेका छ। अहिलेसम्म विश्वभरी करिब ३ लाख ३६ हजार संक्रमित देखिएका छन् । १४ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै प्रभावित इटालीमा अघिल्लो दिनको तुलनामा मृत्युदर केही घटेको छ ।

कोरोनाबाट इटाली मृत्यु स् ५४७६, संक्रमित स् ५९,१३८, निको  ७,०२४, चीनमा मृत्यु ३२७४, संक्रमित, ८१,४३२ निको, ७२८३१, स्पेन मृत्यु, १७७२, संक्रमित, २८,७६८ निको, २५७५ जनाको आँकडा रहेको छ । यस्तै इरानमा मृत्यु १६८५, संक्रमित २१,६३८, निको ७९३१ जना र फ्रान्समा मृत्यु ६७४, संक्रमित १६,०४४, निको २२००, अमेरिका मृत्यु ४१७, संक्रमित ३३,२७६, निको १७८, बेलायतमा मृत्यु २८२, संक्रमित ५,७४१ निको ८७ जनाको आँडका आएको छ ।

दक्षिण कोरिया मृत्यु, १०४, संक्रमित ८८९७, निको २९०९, जापान मृत्यु ४०, संक्रमित १,०८६, निको २३५, भारत मृत्यु ७, संक्रमित ३९६, निको २७ रहेको छ ।