जेठ ३२ गतेसम्म लम्बियो लकडाउन

431
views

काठमाडौं, १७, जेष्ठ । मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्मका लागि लकडाउन थपगर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका खतिवडाका अनुसार सरकारले विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।