कञ्चनपुरमा सलह किराको आतङ्क

659
views

धनन्जय अवस्थी
कञ्चनपुर, २, साउन । कञ्चनपुरमा सहल किरा पुगेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बन्शाह कृष्णपुर नगरपालिका लालझाडी गाउँपालिका बिभिन्न ठाउँमा सलह देखिएको शुक्लाफाँटा नगरपालिका वार्ड अध्यक्ष हरिश बहादुर बिष्टले जानकारी दिए ।

सलह किरा पुगेपछि किसान चिन्तित बनेका छन । कृषि ज्ञान केन्द्रको प्राविधिक टोली सलह किराको झुण्ड भएको ठाउँमा विषादी लगायत सामाग्री लागेर गईरहेको ज्ञान केन्द्रका प्रमुखले बताए ।