शान्ता खत्रिको नेले सार्वजनिक

737
views

काठमाडौं । शान्ता खत्रिको नेले बजार लोक दोहोरी गित सार्वजनिक सार्वजनिक भएको छ ।

गीतको स्वरमा शान्ता खत्रिलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् ।

लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रिको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको भिडियो हेर्नुहोस ।