क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना

552
views

काठमाडौं, १५, मंसिर नेपाली लेग स्पेनर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् ।कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा रहेका नेपाली लेग स्पेनर सन्दिप लामिछाने अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार संक्रमण पुष्टी भएका क्रिकेटर सन्दिप लामिछानेलाई श्वास प्रश्वासमा केही समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

सन्दिपको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशिक्षक रमन सिवाकोटीले जानकारी दिनुभएको छ ।