बालुवाटारमा मन्त्रिपरिषद् बैठक

397
views

काठमाडौं, २३, मंसिर । मंगलबार विहान प्रधानमन्त्रीे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । आजै प्रधानमन्त्रीले ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो ।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा सर्वदलिय बैठक बोलाइएको सल्लाहकार थापाले बताए ।

राजतन्त्र पक्षधरको प्रदर्शन, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे सर्वदलिय बैठकमा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।