सरकारविरुद्ध काँग्रेसको देशव्यापी विरोध प्रदर्शन

524
views

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शनको तयारी गरेको छ । काँग्रेसले सरकारविरुद्ध सडकमा आएको हो ।

७७ वटै जिल्लामा हुने प्रर्दशनमा हिजो काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेको छ । काँग्रेसले देशैभर हुने प्रर्दशनको संवोधनका लागि केन्द्रीय नेता खटाएको छ ।