सर्वोच्चको अनपेक्षित फैसला : प्रचण्ड

431
views

काठमाडौं, २४, फागुन । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको बताएका छन् ।

प्रचण्डले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताउँदै राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्ने बेला नभएको बताए ।