युवा नेता तिरुवाद्धारा स्वास्थ्य सामग्रि सहयोग

671
views

कोरोना भाइरस कोभिड–१९ को महामारि न्युनिकरणका लागि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम केन्द्रिय युवा नेता प्रकाश तिरुवाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रि सहयो गरेका छन् ।  नेकपाको भातृसङ्गठन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नेता तिरुवाले दैलेख स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई चार लाख बराबरको स्वास्थ्य सामग्रि सहयोग गरेका हुन् ।

सहयोग गरिएको स्वास्थ्य सामाग्रिमा तीन वटा अक्सिजन सिलिन्डर,अक्सिजन कन्सन्टेटर,पल्स अक्सोमिटर,दुइसय पिस ग्लोब्स,पाँच लिटर ह्याण्ड सेनेटाइजर सहयोग गरेको जानकारी दिए ।

त्यस्तै कोभिड –१९) थर्मोमिटर,सर्जिकल ह्वाइट क्याप,दश सेट पिपिइ सेट रहेका छ ।