कक्षा १२ को परीक्षा आजदेखि

374
views

काठमाडौँ, ३०, भदौ । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सुरु भएको छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन भएको हो ।

परीक्षमा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने जनाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।