पर्वतको कार्कीनेटामा कांग्रेसका चोलाकान्त विजयी

528
views

पर्वत, १, जेठ । फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् ।

उनले एमालेका दीर्घनारायण पौडेललाई जम्मा ३ मत अन्तरले पराजित गरे । वडाका अन्य ४ सदस्य भने एमालेले जितेको छ ।