स्थानीय निर्वाचनमा गठबन्धनले धाँधली गर्‍यो: एमाले

742
views

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन धाँधली गरेको आरोप लगाएको छ ।

एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा समेत धाँधली गरेको आरोप लगाएको हो ।

सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

यस्तो छ विज्ञप्ति