‘कुश्मा बजार’ को छायाँकन

858
views

विकासराज पौडेल । अर्जुन पन्तको ‘कुश्मा बजार’ वोलको गितको छायाँङ्कन कुश्मामा सम्पन्न भएको छ ।

पछिल्लो समयमा गित संगितको क्षेत्रमा लागेका पर्वते कलाकार पन्तले फेरी अर्को गित वजारमा ल्याउन लागेका हुन ।

म्युजिक भिडियोमा पर्वतका विभिन्न पर्यटकिय स्थलहरुलाई समावेश गरिएको पन्तले प्रतिक्रिया दिएका छन् ।

गितमा अर्जुन पन्तको लय, शव्द, स्वर रहेको छ भने उनलाई कल्पना गुरुङ्गले साथ दिएकी छन् । उक्त म्युजिक भिडियोको केहि समयमा सार्वजनिक गर्ने पन्तले जानकारी दिए ।