म्याग्दीको प्रदेशसभा क्षेत्र ‘ख’ मा नरदेवी विजयी

755
views

म्याग्दी, २२, मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को मतगणना सकिएको छ । धौलागिरी, मालीका र मंगला गाउँपालीका समावेश भएको क्षेत्र ‘ख’ मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको हो ।

पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको छ । एमालेकी पुनले १० हजार ८७१ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभएको छ ।