साढे ३३ किलो सुन प्रकरणः गोरेको बयान सकियो

597
views

बिराटनगर, १३ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ ।

बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन् ।
मोरङ जिल्ला अदालतमा थुनछेकको वहस आजै हुने छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भएको थियो ।