आधार शिविरबाट फर्किदै गर्दा एक विदेशी बेपत्ता

809
views

काठमाडौं । अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्किदै गदा एकजना विदेशी नागरिक वेपत्ता भएका छन् ।

अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको उद्दार गर्न पोखरा र काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको छ ।