नीति तथा कार्यक्रममाथि संसदमा छलफल [LIVE]

462
views

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु भएाके छ । सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु भएको हो ।

आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ’नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।