यस्तो छ कोमल वलीको ‘छड्के तिलहरी’

1150
views

पर्वत । राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहरी गायिका कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ ।

एकनारायण भण्डारीको उक्त गीतमा गायिका कोमल वली र उनकै बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर दिएका छन् । गीतमा कोमल वली र प्रज्ञा वली र शरद चौलागाइले अभिनय गरेका छन् । ‘छड्के तिलहरी’ मा छायाँकन रामेश्वर कार्की, दृश्य सम्पादन सुप्रिम पराजुली र निर्देशन पवित्रा आचार्यले गरेका छन् ।