अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

522
views

बर्दिया, २४, असार । बर्दियाको गोरुवा गाउँपालिका वार्ड नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । आगजनीमा कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन्  ।

आगजनीमा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।