राष्ट्रपति सी सोल्टी होटलमा

443
views

काठमाडौं, २५, असोज । नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका राष्ट्रपति सी चिनफिङ सोल्टी होटलमा पुगेका छन । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीद्वारा सीको स्वागत तथा नेपाली सेनाद्वारा गार्ड अफ अनर प्रदान गरेपछि राष्ट्रपति सी सोल्टी होटल प्रस्थान गरेका हुन ।

चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइना मार्फत नेपाल आएका हुन् ।